महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ।
निःशुल्क गाडीमा अस्पतालसम्म आएर खोप लगाउन पाएकोमा सन्धिखर्क–१२ का ९४ वर्षीय गौरीनारायण श्रेष्ठ खुसी छन्। ‘खोप दिएर मात्र भएन, यति टाढा आउने उपाय थिएन,’ उनले भने, ‘अध्यक्ष बाबुले यहाँसम्म ल्याउने व्यवस...