कोरोना भाइरसविरुद्ध खोप
कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा
स्वास्थ्य
Clock १६ चैत्र २०७८ | १ मिनेट पाठ
कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा
कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस