कपिलवस्तुमा थप २९ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमित संख्या ६ सय ३४ पुगेको हो । स्वास्थ्य कार्यलय अनुसार जिल्लाको मायादेवी गाउँपालिकाका १४ जना, महराजगन्ज नगरपालिकाका ४...
छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई आक्रान्त बनाएको छ। बढ्दो संक्रमणले महामारी नियन्त्रणमा आउने टुंगो अझै देखिदैन ।
धादिङमा बिहीबार सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको त्रिपूरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा रहेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक यमबहादुर श...
कोरोना भाइरस महामारीको जोखिम कम गर्न बन्द लकडाउन गरिएसँगै बन्द रहेका क्यालिफोर्नियाको फिल्म हलहरु फेरि खोल्न अनुमति दिइएको छ । सोमबार क्यालिफोर्निया राज्यले सामाजिक दुरीसहितका नयाँ निर्देशिका जारी गर्...
स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अन्तर्गत कोरोना संक्रमितहरूलाई घर पठाउन थालिएपछि गाउँमा त्रास फैलिन थालेको छ । संक्रमण भएर अस्पताल बसेकाहरूलाई कोरोना जाँच नगरेरै घर पठाउन थालेपछि गाउँमा त्रास फै...
मिर्गौलाका दीर्घरोगी, अरु रोग पनि थिए उनलाई । यसै पनि शारीरिक अवस्था नाजुक हुँदै गएको थियो । त्यसैमाथि कोरोना देखिएपछि परिवारले उनको आश मारिसकेका थिए । नभन्दै भयो त्यस्तै । उनले आइतबार राति सधैंका लाग...
पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गुल्मीको मालिका गाँउपालिका ३ का ६७ वर्षे एक पुरुषको उपचारका क्रममा सोमबार मृ...
धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसी आसपासमा बस्दै आइरहेकी ३२ वर्षीया महिलामा कोरोना संक्रमित (कोभिड १९) पुष्टि भएको छ । मानसिक सन्तुलन गुमाएकी महिला डेढ वर्ष अघिदेखि घाटबेसी आसपास क्षेत्रमा बस्द...