कोरोना भाइरस (कोभिड–१९) लाई परास्त गर्दै उदयपुरका पत्रकारसहित ४ जना बिहीबार घर फर्केका छन् । संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पताल विराटनगरमा उपचार गराउँदै आएका पत्रकार राकेश नेपाली र त्रियुगा नगर...
कपिलवस्तुमा १२ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै जिल्लामा संक्रमितको संख्या ४१४ पुगेको छ । थपिएका संक्रमितमा दुई पालिकाका तथा एक महिला र ११ पुरुष हुन् ।
खोटाङका थप तीन जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । एक २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पुष्टि भएको हलेसी तुवाचुङ नगरपालिकामा थप तीनजनालाई कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला अस्पताल खोट...
नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाममा कर्णाली प्रदेश सरकार पूर्ण असफल भएको बताएको छ । कांग्रेसले प्रदेश सरकार कोरोना संक्रमण रोक्नुभन्दा कमाउने खेलमा लागेको आरोप पनि लगाएको छ ।
सुनसरीमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सात जना संक्रमित पाइएको जिल्ला...
बैतडीका पहिलो कोरोना संक्रमित युवक १३ औं दिनमा डिस्चार्ज भएका छन् । जेठ ९ गते कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकले १३ दिनमा कोरोना जितेर डिस्चार्ज गरिएको हो ।
कर्णालीमा कोरोना संक्रमितको संख्या २७१ पुगेको छ । बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना पुष्...
एक साता अघिसम्म जुम्ला निकै सुरक्षित थियो । जुम्ला भित्रिएका अधिकांशको पिसिआर परीक्षण भएर रिपोर्ट आइसकेको थियो । केहीको आरडिटी परीक्षण गर्दा नेगेटिभ आइसकेको थियो ।
वैशाख ५ गते एकैदिन ११ जमातिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै उदयपुरको भुल्के एकाएक चर्चामा आयो । ‘भारतीय धर्मप्रचारहरु लुकेर बसेको’ स्थानीयले रिपोर्ट गरे अनुसार प्रहरी प्रशासनले अनुगमन गर्द...