कोरोना भाईरस संक्रमणको मार खेप्दै आएको पर्यटन क्षेत्र बल्ल खोपमा पहुँच पु¥याउन सफल भएको छ । खोप बिना पर्यटन क्षेत्र खुलाउन नसकिने बताउँदै आएको पोखराको पर्यटन क्षेत्रका लागि भनेर विहीबार पहिलो खेपको के...
कोरोना भाइरस संक्रमण विरुद्ध साउन ४ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्तिहरुका लागि सोमबारदेखि दोश्रो डोज खोप लगाउन थालिएको छ । पोखरा महानगरपालिकाभित्रका केन्द्रमा खोप लगाउन पुगेका नागरिकको भी...
हिमाली जिल्ला मनाङ र मुस्ताङले १८ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाएका छन् । कोभिशिल्डको दोश्रो डोजको खोप थोरै संख्याका नागरिकलाई मात्र लगाउन बाँकी रहेको जिल्लास्थित स्वास्थ्य का...
कोरोना विरुद्धको खोपको प्राथमिकतामा खेल क्षेत्र अझै परेको छैन । खेलाडीले खोप लगाउन पाएका छैनन् । खेलकुद क्षेत्रमा निराशा छाएको छ । मोफसलका खेलाडीहरुले खोप पाएका छैनन् ।
खेलाडी राष्ट्रका गहना हुन्। अन्तर्राष्ट्रिय एरिनामा राष्ट्रिय झण्डा बोक्ने खेलाडी नै हुन्। तर तिनै राष्ट्रका गहनाले भने कोरोना विरुद्धको खोप पाउन सकेका छैनन्।
शुक्रबार पश्चिम नवलपरासीको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रोटरी क्लवले स्थापना गरेको आईसीयु कक्ष हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले स्वदेशमै कोरोनाको मात्र नभई अन्य खोप पनि उत्पादन गर्ने गरी नि...