अत्यधिक भीडले गर्दा रौतहटका क्वारेन्टिनहरू कोरोना भाइरसको संक्रमणको इपिसेन्टरको रुपमा विकास हुने खतरा रहेकोमा स्थानीयहरू चिन्ता व्यक्त गर्न थालेका छन् । स्वाब संकलन गरिएको दुई हप्तासम्म पनि रिपोर्ट नआ...
धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसी आसपासमा बस्दै आइरहेकी ३२ वर्षीया महिलामा कोरोना संक्रमित (कोभिड १९) पुष्टि भएको छ । मानसिक सन्तुलन गुमाएकी महिला डेढ वर्ष अघिदेखि घाटबेसी आसपास क्षेत्रमा बस्द...
भरतपुरमा रहेको एक निजी अस्पतालमा कार्यरत दुई जना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पाइएको छ । भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुको पिसिआर नतिजा पोजेटिभ आएको हो ।
सन्धिखर्कका जनप्रतिनिधिमा पनि कोरोना संक्रमण देखा परेको छ । सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वस्थ्यकर्मी सहित ७ जनाले कोरानालाई जितेर घर फर्किसकेका छन् । तर उनीहरुलाई कसरी कोराना संक्रमण भयो भनेर अझै पत्ता लाग्न सकेको छैन । जेठ ४ गते एकजना स्टाफ नर्समा कोरोना...
स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अन्तर्गत कोराना संक्रमितहरूलाई पनि घर पठाउन थालिएको छ । संक्रमण भएर अस्पताल बसेकाहरूलाई कोरोना जाँच नगरेरै घर पठाउन थालिएको हो । मन्त्रालयले चार दिन अघि निर्देशिक...
आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआरबाट ४४ र कर्णाली प्रदेश अस्पताल...
बर्दियामा थप २८ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४१ पुगेको छ । यसअघि १३ जना कोरोना संक्रमित थिए । अहिले सम्म १ हजार ५ सय २९ को स्वाबको नमुना परीक्षण भएको छ भने २९ जनाको नतिजा आउन...
पञ्चपुरी–¬१, का २० वर्षीय युवक भारतमा रोजगारी गुमेपछि जेठको पहिलो साता स्वदेश फर्किए। हजार माइल यात्रा गरेर आएका उनी कोरोनाको जोखिम न्यूनीकरण गर्न गाउँमै बनाएको क्वारेन्टिनमा बसे। १५ दिन क्वारेन्टिनको...
सुनसरीमा शुक्रबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हरिनगर क्वारेन्टिनमा बसेका १२ जना पुरुषमा कोरोना सक्रमण पुष्टि भएको हो । यस्तै, बर्जु गाउँपालिकाको क्वारेन्टिनमा रहेका तीन जना पुरुषमा पनि...