दाङको बेलझुण्डि स्थित कोरोना बिशेष अस्पतालमा रहेका ८ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना जितेका उनीहरूलाई शुक्रवार घर पठाउन लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्बेश शर्माले जानकारी दि...
घोराही उपमहानगरपालिका वडा नम्बर ७ का रामवहादुर ओली (नाम परिवर्तन) ११ दिन अघि भारतबाट दाङ आए । दाङ आएका उनी मावि सौँडियारमा रहेको क्वारेन्टिनमा गए । ११ दिन देखि क्वारेन्टिनमा रहेका उनको स्वाब परीक्षण अ...
कोरोनाका संक्रमणको बिषम परिस्थितिलाई नियन्त्रणमा ल्याउँन जिल्लालाई नै अनुशासन मैत्री बनाउँन पर्ने पहिलो प्राथामिकतामा रहेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताएका छन् । बाँकेमा पनि कुरम्ब...
नेपाली सेनाले आगामी जुन र जुलाईमा कोरोना संक्रमण बढ्नसक्ने आँकलन गरिएको जनाएको छ । सेनाले बुधबार भिडियो कन्फरेन्समार्फत गरेको पत्रकार सम्मेलनमा सेनाको चिकित्सक टोलीको समेत संलग्नतामा गरिएको एक अध्ययनक...
अहिले धनगढीको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । दिनानुदिन गर्मीको पारो चढ्दै गइरहेका बेला बाक्ला लुगा त्यागेर पालता लुगाको खोजीमा आम नागरिक छन् ।
दाङमा थप १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा बुधबार १५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू घोराही उपमहानगरपालिकाका सात जना पु...
रौतहटमा एकै दिन ३५ जना कोरोना संक्रमित पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् । बुधबार रौतहटमा ३५ जना थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ ।
स्याङजामा मंगलबार दुईजना युवामा कोरोना संक्रमण पुष्टि भयो । केहीदिन अघि भारतबाट आएका उनीहरुको स्वाब पोखराको प्रयोगशालामा परीक्षणको क्रममा संक्रमण पुष्टि भएको थियो । स्याङजाको वालिङ नगरपालिका–७ का २० र...