यो कोरोना संक्रमणका कारण ज्यान गुमेर अन्तिम संस्कार भइरहेको स्थानको दृश्य हो। शनिबार राति ८ बजे पशुपति क्षेत्रको बाग्मती किनारमा शवको दाहसंस्कार भइरहेको थियो। नदीको पल्लो किनारमा उभिएका आफन्तको अनुहार...
शुक्रबार रौतहटको गौर अस्पतालमा १४० जनाको परीक्षण गरिएकोमा ३७ जनामा पोजेटिभ देखिएको छ। पीसीआर परीक्षणबाट ३० र एन्टिजेन परीक्षणबाट ७ गरी जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो।
मुक्तिनाथ विकास बैक उपक्षेत्रीय कार्यालय धादिङले नगद सहयोग गरेको छ। कोरोना संक्रमण व्यवस्थापनका लागि अक्सिजन भर्न तथा दुवानीका लागि नगद ८० हजार रुपैंया सहयोग गरेको उपक्षेत्रीय प्रमुख सुरेन्द्र श्रेष्ठ...
कोरोना संक्रमण नियन्त्रणका लागि सांसद सुवालले प्रेस विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गर्दैै छिमेकी देश भारत आफै संकटमा रहेको बेला भारतले स्वास्थ्य सामग्री दिन नसक्ने भएकाले चीनको सहयोग खोज्नु उपयु...
नागरिकहरुमा बढ्दो ‘लापरबाही’, अत्यावश्यक रुपमा जानुपर्ने व्यक्तिहरुको ‘बाध्यता’जस्ता कारण पनि ‘निषेधाज्ञा निषेधाज्ञा’जस्तो नभएको गुनासो आएपछि सोमबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई...