दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। यो संख्या कुल जनसंख्याको २० प्रतिशत हो। सरकारी अधिकारीले बुधबार जनाएअनुसार अत्यधिक मृत्युदरले देशभरका शवदाह गृहमा अत्यधिक चाप परेको छ।
कोरोना संक्रमित नागरिकहरुको उपचार गर्दागर्दै आफै संक्रमित भएर मृत्यु भएका कर्णाली प्रदेश अस्पतालका डाक्टर हरि सापकोटाको सम्झनामा सालिक निर्माण गरिएको छ। अस्पताल प्रशासनले डा. सापकोटाको नामबाट अर्थोपेड...
संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ।नेपालगन्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो।
कोरोना संक्रमणको स्थितिबारे दैनिक तथ्यांक अद्यावधिक गर्दैै मन्त्रालयले सो अवधिमा ७ हजार ७ सय ३ को पीसीआर परीक्षण र ५ हजार ३ सय ७२ को एन्टिजेन परीक्षण गरेको जनाएको छ।
सिरहामा संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य सुरक्षा मापदण्ड पालनाको अवस्था उदेकलाग्दो छ। तरकारी बजार, छोटो दूरीका सवारी, पसलमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएको पाइँदैन। जिम हल, शैलुन, ब्युटी प...
जनस्वास्थ्य विज्ञहरूले नेपालमा संक्रमणको तेस्रो लहर सुरु भएको बताएका छन्। दैनिक संक्रमणदर बढ्दै गएको र यो थप बढ्ने क्रममा रहेकाले तेस्रो लहर सुरु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अध...
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टाको कोभिड १९ को विवरण अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।