वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा गए राती एक जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार विराटनगर १५ का ५६ बर्षीय संक्रमित पुरुषको राती साढे ९...
पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये विराटनगरको विभिन्न अस्पतालमा उपचारका क्रममा ९ र २ जनाको घरमै मृत्यु भएको हो। यो सँगै प्रदेश १ मा एकै दिन मृत्यु हुने अहिले...
रुपन्देहीमा आज उपचारकै क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना कपिलवस्तुका पुरुष र रुपन्देहीकी एक स्वास्थ्यकर्मी महिला छन्।
ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ललितपुर थसिखेलकी ६५ वर्षीया अस्पतालको आईसीयूमा कक्षमा उपचाररत थिइन् ।