गत फागुन २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चिकित्सक डा. धिरज गुरुङले पहिलो पटक कोराना भाइरसका बारेमा सहजीकरण गरे । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नर...
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....
खोटाङमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । जिल्लाका ११ जना संक्रमित उपचारपछि घर फर्किसकेको केही समयपछि बराहपोखरी गाउँपालिका–५ पौवासेराका एक ३६ वर्षीय पुरुषलाई कोरोना संक्रमणको पूष्टी भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जान...
कोरोना भाइरस संक्रमण देखिएका एकजना विराटनगरका व्यक्ति सम्पर्कविहीन भएका छन् । कोरोना संक्रमित पुरुष मंगलबार विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा ज्वरो आएपछि जचाउन आएका थिए ।
नारायणी अस्पतालको प्रयोगशालमा भएको पछिल्लो परीक्षणको रिपोर्ट अनुसार बारा र पर्सामा एकैदिन ५० जना कोरोना संक्रमित थपिएका छन । आइतबार राति आएको परीक्षणको रिपिोर्टमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अ...
भारतमा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।