हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन्। बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछ...
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि धनकुटा जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई सिल गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार ध...
संक्रमण घट्दै गएर लकडाउन खुलेपनि तत्कालै यी मजदुरले काम पाउने छैनन, किनकी तत्काल पर्यटक आउने सम्भावना नभएकोले मजदुरले लामो समय काम नपाउने निश्चित रहेको पर्यटन व्यावसायीको भनाई छ । लामो समय कामविहीन हु...
गण्डकी प्रदेशभित्र पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा कार्यरत मजदुरको संख्या झन्डै २५ हजार छ । ती बाहेक अप्रत्यक्ष काम गर्नेको संख्या पनि यही हाराहारीमा रहेको अनुमान छ । कोरोना भाईरस त्रासका कारण मुलुक...
भारतीय सिमासँग जोडिएको जिल्लाको नरैनापुरका आठ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । नरैनापुरको ६ वटै वडा नेपाल–भारत सिमासँग जोडिएका छन् । खुल्ला सिमाका कारण संक्...
नेपालगन्जमा पहिलो कोरोना संक्रमित फेला परेको दुई साता पुग्दा अहिलेसम्म संक्रमितको संख्या २५ पुगिसकेको छ । पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ...
५० वेडको आइसोलेसन वार्ड रहेको नारायणी अस्पताललाई विस्तार गरेर ७० वेडको आइसोलेसन क्षमताको पुर्याइएको छ । संक्रमित ७० जनालाई अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार भैइरहेको छ । बाँकी २० विरामीलाई सिद्धार्...
खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भ...
कूल संक्रमितमा अब तीन भारतीयसहित पर्सामा मात्रै ८२ संक्रमित पुगेका छन् । त्यसैगरी बारा र रौतहटमा तीन/तीन, महोत्तरी र धनुषामा दुई/दुई र सर्लाही र सप्तरीमा एक/एक जनामा संक्रमण पुष्टि भएको प्रदेश नं २ स्...