काठमाडौँ महानगरपालिका वडा नं १४ खड्का गाउँकी रेखा खड्कालाई कोरोना र राजनीतिको कारण देशको अवस्था कहालीलाग्दो लाग्न थालेको छ। दैनिक आउने मृत्युको समाचारले हरेक पलमा झस्काउँछ उनलाई।
जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको मुस्लिम अगुवाहरुको बैठकले कोरोनाको भयावह अवस्थालाई ध्यानमा राख्दै इदलाई व्यवस्थित तरिकाले मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
द क्लिफ नेपाल प्रा.लिको लगानीमा निर्माण भएको विश्वकै दोस्रो अग्लो बन्जीस्पट सञ्चालनको तयारीमा छ । एसियाकै अग्लो र संसारकै दोश्रो अग्लो बन्जीको सफल परीक्षण पनि गरिसकिएको छ ।
व्यवस्थित क्वारेन्टिन र आइसालेसन निर्माणमा नहुदाँ कोरोना संक्रमित थपिँदै गइरहेका छन्। संक्रमित थपिएसंगै कोरोना डर पनि बढिरहेको स्थानीय बताउँछन्। स्वास्थ्य मन्त्रालयले अझै संक्रमित बढ्ने भनेसंगै स्थानी...