पछिल्लो समय व्यवसायीले भन्न थालेका छन्ः ‘सरकारले कोरोनाविरुद्धको खोप किनेर जनतालाई उपलब्ध गराउन सक्दैन भने हामी आफ्नै खर्चमा किन्न तयार छौं । तर, सरकारले खरिद प्रक्रियामा मध्यस्थता गरोस् ।’
तत्कालीन राष्ट्रपति ट्रम्पले कोरोनाको महामारी चलिरहेका बेला खोप र मास्कको प्रयोग आवश्यक नभएको बताउने गरेका थिए। त्यसको विरोध गर्ने व्यक्तिले नै भित्री रुपमा खोपको प्रयोग गरेको तथ्य सार्वजनिक भएको हो।...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोनाभाइरसको संक्रमणबाट बच्नका...