कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो।
कोरोनाको खोपका कारण ज्वरो आइराखेले शुक्रबार राति तीन छोरासँगै खाटमुनि कोइला बालेर सुतिन्। न्यानोका लागि बालिएको त्यही कोइलाले तीन छोरासहित कल्पाको ज्यान लियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गरेका हुन्।
खोप माग्दै उनीहरू दिनहुँजसो संघीय, प्रदेश सरकार, स्थानीय तहमा पुगिरहेका छन्। तर अहिलेसम्म व्यवसायीले खोप पाएका छैनन्। एकाध व्यवसायीले पहुँचको आधारमा खोप लगाए पनि पर्यटन क्षेत्रले खोपमा प्राथमिकता पाएक...
भक्तपुरकी राधेलक्ष्मी खाइतू (नाम परिवर्तन) लाई आइतबार नै थाहा थियो कि उमेर पुगेका सम्पूर्ण नागरिकलाई नेपाल सरकारले कोरोनाविरुद्धको खोप निःशुल्क लगाइदिंदै छ भनेर । तर उनी पहिलो दिन अत्याधिक भीडभाड होला...
जोन्सन खोपको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ल्याटिन अमेरिकाका ४४ हजार भन्दा बढी व्यक्तिहरूमा गरिएको थियो। एफडीएका अनुसार यो खोप कोरोनाका मध्यम र गम्भीर बिरामीहरूलाई दिइएको थियो।