भर्खर मंसिरमा धान भित्र्याएकाले चामलको मूल्य सस्तिनुपर्नेमा उल्टै भाउ बढेको छ। सबै प्रकारका चामलको मूल्य बढेको छ। मैदाको भाउ किलोमा करिब ३० रूपैयाँसम्म बढेको छ।
जुनसुकै ससमयमा खुल्दै आएका खाद्यान्नसहित दैनिक उपभोग्य बस्तु बिक्री गर्ने ताप्लेजुङका बजार पसलमा शुक्रबारबाट बिहानभरमात्र खुल्ने भएका छन् । ताप्लेजुङ उद्योग बाणिज्य संघको बिहीबार बसेको बैठकले तरकारी त...
मुलुक झन्डै दुई महिनादेखि लकडाउनमा छ । अत्यावश्यक वस्तु भने आपूर्ति भइरहेकै छ । संक्रमणको गति झनै तीव्र भइरहँदा लकडाउन कहिलेसम्म लम्बिने हो, निश्चित छैन । केही गरी संक्रमण अझै डरलाग्दो भएर अत्यावश्यक...
लामो लकडाउनले मुलुक ठप्प बनेको दुई महिना बित्नै लागेको छ । कोरोना संक्रमण दर बढ्दै गएका कारण यो अवस्था कति लम्बिने हो, यकिन छैन । उत्पादनमूलक काम ठप्प हुँदा नागरिकको क्रयशक्ति पनि कमजोर बनिरहेको यो बे...
ठूलो भूगोल र थोरै जनसंख्या भएको कर्णाली प्रदेशका १० जिल्लामध्ये छ जिल्ला खाद्यान्नमा परनिर्भर छन् । हुम्ला, डोल्पालगायतका जिल्लाका नागरिकलाई अझै पनि हवाईमार्गबाट खाद्यान्न पुर्याउनुपर्ने बाध्यता कर्णा...
प्रदेश ५ मा ६ महिनासम्मका लागि खाद्यान्नको प्रयाप्त मौज्दात रहेको प्रदेश सरकारले जनाएको छ । लकडाउन लम्बिँदै र संक्रमितको सख्या थपिदै जाँदा खाद्यान्न अभाव हुन सक्नेप्रति सरोकारावालाले चिन्ता व्यक्त गरे...
कोरोना भाइरसको संक्रमणबाट जोगिन देश ५२ दिनदेखि लकडाउनमा छ । लकडाउनका कारण किसानका कतिपय उत्पादन नोक्सानसमेत भएको छ । ढुवानी र आपूर्ति व्यवस्था पनि नियमित हुन सकेको छैन । लकडाउन लम्बिँदै जाँदा सुदूरपश्...