खुला समूहको मतगणना
कांग्रेसमा नौ महिला केन्द्रीय सदस्य निर्वाचित
राजनीति
Clock ०६ पौष २०७८ | १ मिनेट पाठ
कांग्रेसमा नौ महिला केन्द्रीय सदस्य निर्वाचित
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महिला खुला समूहको मतगणना सकिएको छ। नौ पदका लागि भएको निर्वाचनमा अधिकांश सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार निर्वाचित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस