निःशुल्क प्राप्त भएको २५ रोपनी क्षेत्रफल भित्र १२० मिटर लम्बाई र ८० मिटर चौंडाई भएको व्यवस्थित बहुउद्देश्यीय खेल मैदान निर्माणका लागि अहिले डिपिआरको काम सुरु गरिएको बाम्राङ युवा क्लवका अध्यक्ष किर्तमा...
जिल्ला सदरमुकाम फिदिमको बजार क्षेत्रमा अन्तराष्ट्रिय मापदण्डको खेल मैदान बनाउन जग्गा अभाव भएपछि फिदिम–५ को सरसीउला भन्ने ठाँउका बासिन्दाले निःशुल्क जग्गा दिने घोषणा गरे ।