प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन्।
फागुन २३ गतेदेखि सुरु हुने ६५ वर्षमाथिका सम्पूर्ण सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिन भक्तपुरमा ४२ वटा खोप केन्द्र तोकिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले बिहीबार पत्रकारसँग गरेको...