दाहाल गाउँ भन्ने ठाउँबाट पौडी खेल्न गएका १६ वर्षीय लक्षण योङहाङ, १३ वर्षीय विपल योङहाङलाई कावेली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी जनाएको छ।
मनाङका ९० प्रतिशत घर मस्र्याङदी किनारमा छन । मनाङमा १४५० हाराहारीमा घरधुरी रहेका छन । अन्यत्र अग्ला भीरपाखा भएकोले पनि समथर ठाउँको खोजीमा पुर्खाहरु नै खोला किनारमा बस्दै आएका थिए । अहिले पनि जहाँपायो...