खोलामा डुबेर
खोलामा डुबेर किशोरको मृत्यु
समाज
Clock ३२ जेष्ठ २०७७ | १ मिनेट पाठ
खोलामा डुबेर किशोरको मृत्यु
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १ का १५ वर्षिय एक किशोरको खोलामा डुबेर मृत्यु भएको छ । आईतवार बिहान १० बजेतिर सुरही खोलामा विजय आरखको डुबेर मृत्यु भएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस