गण्डकीमा धेरै भारी वर्षाको संभावना
गण्डकीमा धेरै भारी वर्षाको संभावना, अन्य प्रदेशमा कस्तो छ मौसम अवस्था ?
समाज
Clock २१ साउन २०८० | १ मिनेट पाठ
गण्डकीमा धेरै भारी वर्षाको संभावना, अन्य प्रदेशमा कस्तो छ मौसम अवस्था ?
नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थानभन्दा उत्तरतिर अवस्थित छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस