बैजनाथ गाउँपालिका वडा नम्बर ८ रिहारपुरकी सबिता चौधरी छांगाबाट खसेझै भईन्, जब उनले भारतको नैनितालमा भएको सडक दुर्घटनामा परी आफ्ना ससुरा तिलकराम थारुसहितका व्यक्तिहरुको मृत्यु भएको खबर सुनिन्।
'यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो। त्यसरी नपकाए पुग्थेन,' व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भने, 'तर अहिले ती सबै एकादेशको कथा जस्ता भए। सत्...
गाउँका हरेक पसलमा माउन्टेन ड्यु, स्प्राइट, कोक, लेज, कुर्कुरे, चिजबल, वाइवाइ, करेन्ट भरिभराउ। खाजामा थप बिस्कुट र पेयमा त्यही माउन्टेन ड्यु। घर लिप्ने गोबर त होइन, ढोकामाथि टीकाजमरा टाँस्ने गोबरसम्मका...
संकटका बेला देश सम्झनु वा गाउँ सम्झेर फर्कनु भनेको दुःख परेका बेला आमाको आँचलमा लुटपुटिएर आँसु खसाल्नुजस्तै हो । साँच्चै भन्ने हो भने गाउँ र आमा उस्तै उस्तै हुन्, आफ्ना सन्तानलाई शीतल छहारी दिने । त्य...
मर्दी भ्यालीको घलेल गाउँमा ‘पोखरा क्यानोनिङ’ सञ्चालन गर्दै आएका रामबहादुर गुरुङ मर्दी हिमाल पदमार्गको विकासमा सक्रिय छन् । उनी घलेल गाउँका चम्किला तारा हुन् ।