गिरोह
बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा...
समाज
Clock ०९ चैत्र २०८० | २ मिनेट पाठ
बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा...
लोभमा गिरोहसँग बिहे गर्न पुगिन्। नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला बेचबिखन तथा ठगीमा परेकी छिन्।
Whatsapp
किन छाडिए अध्यागमनका उपसचिव ?
समाज
Clock १५ पौष २०८० | ४ मिनेट पाठ
किन छाडिए अध्यागमनका उपसचिव ?
उनी खड्का हुन् कि थापा हुन् भन्ने चिन्न नसकेकै कारण छुटेको उच्च प्रहरी अधिकारीको दाबी छ। तर उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी कर्मचारी भने त्यसलाई स्विकार्दैनन्।
Whatsapp
सामाजिक सञ्जालको जालोमा पर्दा वैदेशिक रोजगारीमा ठगी बढ्दो
समाज
Clock २९ भदौ २०८० | २ मिनेट पाठ
सामाजिक सञ्जालको जालोमा पर्दा वैदेशिक रोजगारीमा ठगी बढ्दो
केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख गुमाए।
Whatsapp
फोहोरको ‘राजनीति’ मा ‘गिरोह’ को खेल
समाज
Clock २४ जेष्ठ २०७९ | ५ मिनेट पाठ
फोहोरको ‘राजनीति’ मा ‘गिरोह’ को खेल
काठमाडौं नक्सालका रविलाल सुवेदी आफ्नो होटलअगाडि थुप्रिएको फोहोरका कारण दिक्क छन्। बारम्बार फोहोरको समस्या झेल्दै आएका उनी अहिले रोजीरोटी नै बन्द हुने अवस्थामा पुगेको सुनाउँछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस