सरल भाषामा गामबेसी, मायाप्रेम र विकृतिविसंगतिविरुद्धका गीत, कविता र मुक्तक लेख्दै आएका उनको जीवन पनि सरल छ। उनी नयाँ पुस्तालाई सृजनात्मक बनाउन ऊर्जा भर्ने काम गर्छन्। यसरी हेर्दा उनलाई साहित्यिक फूलबा...
‘म गीत पनि लेख्छु, कविता पनि लेख्छु। यी दुवै नै कविता हुन्, एउटा पाठ्य कविता हो भने अर्को गेय कविता हो। एउटा सामान्य लयमा गाइने गीत हो भने अर्को विशेष लयमा गाइने गीत हो।’
प्रशिद्ध गीतकार रत्नशम्शेर थापाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। ८२ वर्षिय थापालाई वुधबार स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो।