बिरामीका लागि अति आवश्यक पर्ने र कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्दतिलाई प्रभावकारी तुल्याउने अक्सिजनको आपूर्ति सहज बनाउन आफूसँग रहेका सिलिण्डर स्वतः स्फुर्त रुपमा सरकार...
गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ।
यही चैत २६ को गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभाग प्रमुख, सहसचिव शिवराम गेलाललाई बाँकेको प्रजिअ र धर्मेन्द्र मिश्रलाई नवलपरासी पश्चिमको प्रजिअमा सरु...
विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू फिर्ता गरिएको प्रचारवाजी गरिएपछि त्यो धेरै समय टिकेको छैन। गत मंसिरमा विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ पारित गरेर धेरैजसो नेताहरू...
गृह मन्त्रालयले उत्तर–दक्षिण(मूलघाट–दोभान–ओलाङचुङगोला)सडक योजना तथा तमोर करिडोर निर्माणका क्रममा चट्टान फुटाइ ट्रयाक खोल्न विष्फोटक पदार्थको खरिद स्वीकृति प्रदान गरेको छ। ६ वटा सर्त उल्लेख गर्दै गृह म...
गृह मन्त्रालयले निर्वाचनको वातावरण बनिसकेको जनाउँदै सुरक्षा निकायहरूलाई तयारी थाल्न निर्देशन दिएको छ। गृह मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल र तीनवटै सुरक्षा निकायका प्रमुखसहित सोमबार बसेको बैठकमा ग...
गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ‘ए’ मा प...
कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला गृह मन्त्रालयले राती १० बजेदेखि विहान ५ बजेसम्म अत्यावश्यक कामबिना पैदल हिड्न समेत निषेध गरेको छ । शुक्रबार गृह मन्त्रालयले बन्दाबन्दी सम्बन्धी सुरक्षा माप...