गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण
लुम्बिनीमा प्रतिनिधिसभाका २६ सिट गठबन्धनले जित्छः गृहमन्त्री खाँण
राजनीति
Clock ०४ कार्तिक २०७९ | १ मिनेट पाठ
लुम्बिनीमा प्रतिनिधिसभाका २६ सिट गठबन्धनले जित्छः गृहमन्त्री खाँण
‘प्रतिगमनका विरुद्ध लड्न गठबन्धन गरेका हौं। देशलाई दुर्घटनाबाट जोगाउन, विकास र समृद्धि ल्याउन गठबन्धनका उम्मेदवारलाई जिताउनुस् तपाईंहरुले नै खोजे जस्तो काम गरेर देखाउँनेछौं’ नेता खाँणले भने।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस