गोरखा अस्पतालले २०७८ साउनदेखि माघसम्म एककरोड १८ लाख रुपैयाँ बरावरको स्वास्थ्य बिमा गरेकाहरुलाई सेवा दिएको छ। उक्त रकम मध्ये अहिलेसम्म ६० लाख मात्रै प्राप्त भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन...
गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ। आज बिहान ठूलो आगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।
५० शैयाको गोरखा अस्पतालमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ५९ जनाको दरवन्दी स्वीकृत गरेको छ ।
गोरखा अस्पताल व्यवस्थापन समितिले भने तोकिएको दरबन्दी भन्दा २६ जना बढी करारमा कर्मचारी राखेको छ ।