जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गरिरहेका छन्।
संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
पैदलमार्गको लौरीविनायकदेखि तीर्थस्थलसम्म बाक्लो हिउँ जमेका कारण निलाद्री पर्वतमा विराजमान भगवान् शिवको दर्शनार्थ सबै यात्रु हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए।
गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलका लागि पहिलो पटक दररेट निर्धारण गरिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको लागि नयाँ दररेट निर्धारण गरेको...
गोसाइँकुण्ड क्षेत्रमा होटल व्यवसाय गरिरहेका सुमन तामाङ दुई साता अघि होटल पुगे। होटल जाँदा दुई पाथी आलु र खाद्यान्न मात्र लिएर गएका थिए। तीर्थयात्रीको आगमन भर्खरै सुरु हुन थालेकाले उनले धेरै सामग्री लग...