महामारीका कारण कडा स्वास्थ्य सुरक्षाका बीच हुन लागेको ओलम्पिकमा पाँच खेलाडी, चार प्रशिक्षक र एक चिकित्सकले सहभागिता जनाउँदा १६ जनाको जम्बो पदाधिकारी समूह रहनेछ।
‘म नेपाली हुँ, नेपालकै लागि खेल्छु’ गौरिका सिंहले एक वर्षअगाडि काठमाडौंमा १३औं दक्षिण एसियाली खेलकुद चलिरहेका बेला भनेकी थिइन्। गौरिका बेलायतमा बस्दै आएकी र अब नेपाली नरहेको भन्ने आरोपको जवाफमा उनले त...