ग्लोबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ।
सम्झौतापत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुङ्गाना र बैंकको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन्।
यसका साथै बैंकले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा ६ स्थित धातिवाङ, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा ९ स्थित बानियाभार र कैलाली जिल्लाको चुहा नगरपालिका ७ स्थित हरैयापुरमा नयाँ शाखारहित...