चट्याङ्गसहित हल्का वर्षा
तीन दिनसम्मै यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात
समाज
Clock ०५ वैशाख २०८१ | २ मिनेट पाठ
तीन दिनसम्मै यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना...
Whatsapp
नयाँ वर्षमा पनि वर्षाको सम्भावना, यस्तो रहने छ आजको मौसम
समाज
Clock ३० चैत्र २०८० | ३ मिनेट पाठ
नयाँ वर्षमा पनि वर्षाको सम्भावना, यस्तो रहने छ आजको मौसम
यस्तै आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
Whatsapp
यी प्रदेशमा आजदेखि तीन दिनसम्मै वर्षा
समाज
Clock २९ चैत्र २०८० | ३ मिनेट पाठ
यी प्रदेशमा आजदेखि तीन दिनसम्मै वर्षा
महाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ।
Whatsapp
पहाडी भू–भागमा मेघगर्जनसहित वर्षा, हिमाली क्षेत्रमा हिमपात
समाज
Clock २६ चैत्र २०८० | २ मिनेट पाठ
पहाडी भू–भागमा मेघगर्जनसहित वर्षा, हिमाली क्षेत्रमा हिमपात
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
Whatsapp
देशभरको मौसम बदली रहने, यी स्थानमा चट्याङ्गसहित वर्षा
समाज
Clock २३ चैत्र २०८० | २ मिनेट पाठ
देशभरको मौसम बदली रहने, यी स्थानमा चट्याङ्गसहित वर्षा
गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बांकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
Whatsapp
पहाडी तथा तराई भू–भागमा आज पनि मेघगर्जनसहित वर्षा
समाज
Clock ०९ चैत्र २०८० | ३ मिनेट पाठ
पहाडी तथा तराई भू–भागमा आज पनि मेघगर्जनसहित वर्षा
देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस