मालिका गाउँपालिका–२ रुम लुक्सिरका १६ वर्षीय केशव विक दैनिक ज्यालामजदुरीमा व्यस्त छन्। छिमेकी गाउँ निस्कोटमा आमा समूहको निर्माणाधीन भवनमा बुबा रनबहादुरसँगै काम गरिरहेका विक हातमा पुस्तक समातेर कक्षा ११...
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यालयको सबैभन्दा उत्कृष्ट नतिजा ’बि प्लस’ ल्याएका केशव विकको उच्च शिक्षा पढ्ने जाने रहर भएपनि चरम गरिबीका कारण उनले उच्च शिक्षामा पाइला चाल्न पाएनन् ।