चरेससहित पक्राउ
बेनीबाट ४ केजी ४६ ग्राम चरेससहित एकजना पक्राउ
समाज
Clock ०५ फागुन २०८० | १ मिनेट पाठ
बेनीबाट ४ केजी ४६ ग्राम चरेससहित एकजना पक्राउ
म्याग्दी जिल्लाको सदरमुकाम बेनीबाट एक युवालाई प्रहरीले चार किलो ४६ ग्राम जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस