चार करोडको केरा आयात
छठका लागि जनकपुरमा चार करोडको केरा आयात
समाज
Clock ०१ मंसिर २०८० | २ मिनेट पाठ
छठका लागि जनकपुरमा चार करोडको केरा आयात
छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै चार करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस