चालक अनुमतिपत्र
सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने
समाज
Clock १० माघ २०८० | १ मिनेट पाठ
सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन्।
Whatsapp
चालक अनुमतिपत्रका लागि तीन सातामा चार लाख आवेदन
अर्थ
Clock २९ कार्तिक २०७८ | १ मिनेट पाठ
चालक अनुमतिपत्रका लागि तीन सातामा चार लाख आवेदन
लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ। यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो।
Whatsapp
चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध
अर्थ
Clock १६ कार्तिक २०७८ | १ मिनेट पाठ
चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध
चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ।
Whatsapp
चालक अनुमतिपत्र नहुँदा समस्या
समाज
Clock ३० भदौ २०७८ | ४ मिनेट पाठ
चालक अनुमतिपत्र नहुँदा समस्या
सवारी साधन किनेर चढ्नु कतिका लागि रहर त कतिका लागि बाध्यता छ। सेवाग्राहीले चाहेर पनि चालक अनुमतिपको परीक्षामा सहभागी हुन पाएका छैनन् भने सडकमा पनि जाँच कम मात्रै भएको देख्न सकिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस