पोहोर र परार साल विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमणले चियाको अन्तर्राष्ट्रिय बजारमा असर पुगेको थियो। यो पटक रुस र युक्रेन युद्धका कारण भारतमा चिया बिक्री नभएको उद्योगी–व्यवसायी बताउँछन्।...
चन्दननाथ मन्दिरको आसपासमै रहेको चियापसलमा झिसमिसेमै चिया पिउनको लागि ग्राहक आइपुग्छन्। चिया पिउने र समसामयिक बिषयमा गन्थन गर्ने थलो बनेको त्यो पसल जेष्ठ नागरिक जोडीले खोलेको चियापसल।