चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका
केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
अर्थ
Clock १६ फागुन २०७७ | ३ मिनेट पाठ
केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ। चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस