चुनावमा मतदाता तान्नका लागि राजनीतिक दलले आकर्षक नारा घन्काएका छन उम्मेदवारपिच्छे घोषणापत्र बनाएर मतदातालाई लोभ्याउने काम पनि यतिबेला उम्मेद्वारहरुले गरिरहेका छन। पर्यटकीय सहर पोखरालाई सफा, सुन्दर, ह...
प्राकृतिक प्रकोपले बेलाबेला ठुलो मार पार्ने गरेको छ। तर, ती मुद्धा राजनीतिक दलको चुनावी नारा कहिल्यै बन्दैनन। दलहरुको नारा केवल विकास निर्माण र भौतिक पूर्वाधारमा मात्र केन्द्रीकृत हुने गरेका छन्।
पोखरा पर्यटकीय नगर भएकोले यहाँ पर्यटनमा ठुलो लगानी छ। वर्षमा ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटक पोखरा भित्रिन्छन्। पोखराले पर्यटन क्षेत्रबाटै ठुलो लाभ लिइरहँदा पोखरा महानगरसँगको सम्बन्ध भने बलियो ह...