क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमार्फत म्यानचेस्टर युनाइटेडले शनिबार नर्विच सिटीमाथि १–० को संघर्षपूर्ण जितपछि उसका प्रशिक्षक राल्फ राग्निकले आफ्ना खेलाडीको प्रदर्शनबारे प्रश्न उठाएका छन्।
एसी मिलानबाट उनको यो पहिलो सिजन मात्र हो, तर छोटो समयको अन्तरालमै जुनियर मेसियासले आफूलाई एमेच्योर फुटबलरबाट च्याम्पियन्स लिग खेल्ने खेलाडीको उचाइमा पुर्याइसकेका छन्।
समूहमा कठिनपूर्ण टोली मानिएका एटलान्टा र भिल्लारियलसँग खेल्न बाँकी छँदा नै युनाइटेड पराजय भोग्न बाध्य भयो। तुलनात्मक रूपमा यस समूहमा योङ ब्वाइजलाई कमजोर टोली मानिएको थियो।
मड्रिडबाट प्रकाशित खेलकुद दैनिक एएसले ‘एम्बाप्पेलाई ल्याउन सम्भव छ ?’ भन्ने शीर्षकको समाचार प्रकाशन गरेको थियो। जहाँ उल्लेख गरिएको छ, ‘मेसीको पिएसजी आगमनले एम्बाप्पेको मड्रिड सरुवाको सम्भावना बढेको छ।...
स्पेनिस क्लब रियाल मड्रिडले प्रिमियर लिग क्लब लिभरपुललाई समग्रमा ३–१ ले हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउँदा बुधबारै प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्ड...
क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स मंगलबार १० खेलाडीमा सीमित पोर्टोसँग स्तब्ध हुँदै लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ। टुरिनमा मंगलबार भएको दोस्रो लेगमा पोर्चुगिच क्लब पोर...