छिमेकीको छुरा प्रहार
छिमेकीको छुरा प्रहारबाट युवाको मृत्यु
समाज
Clock ०८ असोज २०७८ | १ मिनेट पाठ
छिमेकीको छुरा प्रहारबाट युवाको मृत्यु
सामान्य घरायसी झगडामा छिमेकीको छुरा प्रहारबाट इटहरी वडा नं. ३ सुनौलो वस्तीमा शुक्रबार साँझ एक जना युवाको मृत्यु भएको छ। छुरा प्रहारबाट इटहरी वडा नं. ३ का २२ वर्षे राजु थापाको मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस