अंग्रेजी नयाँवर्षको पहिलो दिन (२०२३ जनवरी १) देखि संचालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आइतबार बसेको संचालक समितिको बैठकले आगामि पुस १७ (सन् २०२३ जनवरी १) देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने निर्णय त गर्यो। तर, विमानस्...