जसपाको प्रदर्शन
विराटनगरमा जसपाको प्रदर्शन
राजनीति
Clock ०८ पौष २०७७ | १ मिनेट पाठ
विराटनगरमा जसपाको प्रदर्शन
जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको भन्दै जसपाले विरोध प्रदर्शन गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस