जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी
जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र पेश
प्रवास
Clock २२ कार्तिक २०७९ | १ मिनेट पाठ
जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र पेश
राजदूत डा. सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक-आर्थिक विकासमा उदार र निरन्तर सहयोग गरेकामा जापान सरकार र जापानी जनताप्रति हार्दिक आभार प्रकट गरेको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस