कँडेलको बिदाइ गर्दै मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित कोइरालाले अबको जीवन यात्रा थप सुखमय रहने र खेलकुद क्षेत्रमा नै जीवन व्यतित हुन आशा गरेको बताए।
गण्डकी प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुदको लागि बजेट छुट्टाएको छ। छुट्टाएको बजेट सम्बन्धित जिल्लालाई भने पठाइएको छैन्। प्रदेश युवा तथा खेलकुद मन्त्रालयले बजेट नपठाउनुको एउटै कारण छ–‘गठित जिल्ला खेल...
जिल्ला खेलकुद विकास समितिको खेलमैदानमा सम्पन्न फाईनल खेलमा तिप्ला यूथ क्लब तिप्लाई १–० गोलले हराएर केएफसी जाजरकोटले प्रथम स्थान हासिल गर्न सफल भएको हो।