जिल्ला डिभिजन वन कार्यालय
हुम्लामा यार्सागुम्बासहित एक जना पक्राउ
समाज
Clock ३० साउन २०७८ | १ मिनेट पाठ
हुम्लामा यार्सागुम्बासहित एक जना पक्राउ
हुम्ला विमानस्थलबाट पाँच केजी ३ सय ग्राम यार्सागुम्बा बरामद गरिएको छ। विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस