जिल्ला प्रहरी सूचना अधिकारी
भीरबाट लडेर उदयपुरमा एक पुरुषको मृत्यु
समाज
Clock ०९ भदौ २०७९ | १ मिनेट पाठ
भीरबाट लडेर उदयपुरमा एक पुरुषको मृत्यु
रातिको समय भएकाले गोदामबाट घर फर्कने क्रममा बाटोबाट खसेर झण्डै २ सय मिटर तल खस्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उदृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस