जूनकीरी
परफेक्ट बनिएन भने केही गर्न सकिँदैन जिन्दगीमा
अन्य
Clock १८ जेष्ठ २०७७ | ३ मिनेट पाठ
परफेक्ट बनिएन भने केही गर्न सकिँदैन जिन्दगीमा
घोडाचाहिँ शहरतिर हुन्छ । मान्छेसँग हुन्छ । शिकारीले पनि जोगाउँछ । गाउँमा हुन्छ । घोडालाई सिंहले टच गर्नै सक्दैन । धुलै उड्ने गरी दौडन्छ । घोडालाई भेट्नै नसक्ने भएर मलाई मर्ला भन्ने पीर लाग्दैन ।
Whatsapp
चित्रमा रमाउने गरेको छु
अन्य
Clock १८ जेष्ठ २०७७ | ३ मिनेट पाठ
चित्रमा रमाउने गरेको छु
विपत्को घडीमा त्रसित भएर बस्नुभन्दा सिर्जनात्मक काम गर्नुपर्छ । म चित्रहरूमा रमाउने गरेको छु । मैले आदरणीय व्यक्ति र आफूलाई मनपर्ने चीजका चित्र कोरेर समयको सदुपयोग गरेको छु । आफ्नै चित्रहरूले कोठा सजा...
Whatsapp
कोरोना भूत
अन्य
Clock १७ जेष्ठ २०७७ | ८ मिनेट पाठ
कोरोना भूत
ज्यान रहे परीक्षा त पछि दिए पनि हुन्छ । महामारी फैलियो भने त सबै सखाप हुन्छन् नि । देशमा संक्रमण फैलिन नदिन संसारभरिका देशले लकडाउन गरिरहका छन् । यो त अवस्था हेरेर निर्णय गर्ने कुरा हो नि ।
Whatsapp
धार्मिक सिरियल हेर्दा
अन्य
Clock १७ जेष्ठ २०७७ | ३ मिनेट पाठ
धार्मिक सिरियल हेर्दा
समुद्र मन्थनबाट आएको अमृतचाहिँ बराबर भाग लाउने भनेर पहिले सहमति गरेको हुन्छ तर त्यहाँ समुद्र मन्थन गर्दा अमृत मात्र निस्किन्न । कालकुट विष पनि निस्किन्छ । लक्ष्मी पनि निस्किन्छिन् ।
Whatsapp
नियमित व्यायाम  गर्छु
अन्य
Clock १५ जेष्ठ २०७७ | ५ मिनेट पाठ
नियमित व्यायाम गर्छु
प्रकृतिको यो कहालीलाग्दो समयमा हामी आआफ्नो घरभित्रै सिमित भएका छौं । आजको यो आधुनिक विश्वलाई यति सुक्ष्म जीवाणुले निरीह बनाउला भनेर कसैले कल्पना समेत गरेका थिएनन होला । यो अकल्पनीय समयमा हामीले चुपचाप...
Whatsapp
चित्र कोर्न पाउँदा समय बितेको थाहै हुँदैन
अन्य
Clock १५ जेष्ठ २०७७ | ५ मिनेट पाठ
चित्र कोर्न पाउँदा समय बितेको थाहै हुँदैन
परीक्षा संचालन गर्ने केन्द्रहरू सबै क्वारेन्टिन बनेका छन् । त्यसैले परीक्षा हुँदैन कि भन्ने डर बढ्दै गएको छ । मिहिनेत गरेर पढियो तर परीक्षाको तयारी काम नलागी नै सकिन्छ कि भन्ने कुराले तनाव दिन थालेको...
Whatsapp
बालबालिका कलाका प्रतिबिम्ब हुन्
अन्य
Clock १५ जेष्ठ २०७७ | ३ मिनेट पाठ
बालबालिका कलाका प्रतिबिम्ब हुन्
बालबालिकाको कुनै वास्तविक आकार हुँदैन । उनीहरूलाई हामीले जस्तो बनाउन चाहन्छौं, त्यस्तै बनाउन सक्छौ । त्यसैले भनिन्छ, ‘केटाकेटी भनेका काँचो माटो र बाँसको तामा हुन ।’
Whatsapp
कोरोना कहरमा अनलाइन कक्षा राम्रो विकल्प बन्न सक्छ
अन्य
Clock १४ जेष्ठ २०७७ | ३ मिनेट पाठ
कोरोना कहरमा अनलाइन कक्षा राम्रो विकल्प बन्न सक्छ
हरेक कुरा असम्भव भन्दै केही प्रयास नगरी बस्ने हो भने केही कुरा पनि सम्भव हुँदैन । भन्नेले त विमान बनाउने राइट दाजुभाइलाई पनि बाँकी राखेका थिएनन् । तर उनीहरूले आफ्नो क्षत्रमा गरेको अथाह मेहेनत र निरन्त...
Whatsapp
लकडाउन र नातिनी
अन्य
Clock १४ जेष्ठ २०७७ | ३ मिनेट पाठ
लकडाउन र नातिनी
कोरोना डरलाग्दो भाइरस हो । यसबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्छ भन्ने कुरा आर्यालाई थाहा थिएन । सानी आर्यालाई यस्ता कुरा सम्झाउनु पनि कसरी ? हामीलाई निकै कठिन भयो ।
Whatsapp
घरैमा बसेर धेरै काम सिकें
अन्य
Clock १४ जेष्ठ २०७७ | २ मिनेट पाठ
घरैमा बसेर धेरै काम सिकें
गाउँ त कति धेरै रमाइलो रहेछ । शहरबजार जस्तो गाउँमा एउटा कोठामा मात्रै बस्नु पर्दैन । घर अगाडि फराकिलो आँगन हुन्छ । त्यहाँ जस्तो खेल्दा पनि कसैले गाली गर्दैन ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस