व्यावहारिक रूपमै सिक्ने र सिकाउने शैलीमा लेखिएका हुनुले यसबाट बालपाठकलाई पुरानो पुस्ता, संस्कृति र प्रविधिसँग जोड्ने काम पनि भैरहेको हुन्छ । बालसिर्जनामा नैतिक शिक्षा मात्रै दिएर पुग्दैन । पुस्तान्तरम...
घामपानी सहँदै बढ बोटबिरुवा तिम्रो सिको गर्दै सेवा गर्छु म पनि ! गाँसबास देऊ हराभरा धरती तिमीजस्तै सहनशील बन्छु म पनि !ज्ञानगुण, राम्रा कुरा सिकाउनुस् गुरु, बाआमा पढिलेखी असल मान्छे बन्छु म पनि !
कोरोना लागेको दुई हप्तापछि बुबाआमालाई कोरोनाको असर दखिन छोड्यो । नाक र घाँटीको स्वाब जँचाउँदा पोजेटिभ देखिन पनि सक्छ । चिन्ता नगर्नु केही समयसम्म देखापरे पनि अरुलाई चै सर्दैन । बुबाआमा निको भएपछी शिवम...
यो हिमाल संसारको सबैभन्दा पछि बनेको पहाड हो । हिमाल बन्ने काम अझै पूरा भएको छैन । अहिले पनि हिमालय पर्वत वर्षमा सरदर १ सेन्टिमिटरका दरले अग्लो हुँदैछ । जतिजति हिमाल अग्लो हुन्छ उतिउति नेपाल र भारत वर्...
यो बाक्सा तानेर झिक्न एक जना छिमेकीले यसो हात लम्काएका मात्र थिए । त्यसभित्रबाट मुसाका छवटा छाउराहरू निस्केर सलबलाउन थाले । त्यो देखेर विनुका बाबाले भूत भेटियो भूत। शर्मिलाको खुट्टामा काउकुती लाउने...
प्रिय झरी, तिमी नभई पनि म बाँच्न सक्दिनँ । तिमी बर्सिरहदा पनि मलाई जोखिमताको डर छ । हुन त यहाँ तिम्रो शीतलतामा संसारकै सगुन छ है र ?.. तर तिम्रो अर्को रौद्र रूप पनि त छ । तिमी कतै बाढी भएर उर्लिन्छौ त...
भाषा सिकाइलाई रुचिपूर्ण तथा सहज बनाउन, मनोरञ्जन प्रदान गर्न, शब्द भण्डार र बोध क्षमताको विकास गराउन, पठनकार्यप्रति अभिरुचि जागृत गर्न, ज्ञानविज्ञानका कुरासँग साक्षात्कार गराउन बालसाहित्यका विभिन्न विध...