बालमस्तिष्क अत्यन्त प्रभावशाली हुन्छ र त्यसले टिपोट गरेको कुरा जीवनपर्यन्त रहिरहन्छ । त्यसैले हामीले बालबालिकालाई कस्तो बनाउने हो भन्ने कुरा उनीहरूलाई बाल्यकालमा दिइने शिक्षा, संस्कार र चेतनामा भर पर्...
बिहानको घामभन्दा पहिले उठ्नुपर्दछ , हातमुख धोएपछि एकछिन कुद्नुपर्दछ। थोरै पानी अनि बुबु केही खाजा खाएर, ज्ञानी बन्न अरूभन्दा पढ्न जुट्नुपर्दछ। सिकाउँदा आमाबाले रुनु हुन्न नानी हो, नलिएमा अर्तिबुद्धि...
त्यो पुरस्कार पाउँदा म कम खुशी भइनँ। पैसा त पचास रुपियाँ मात्र थियो। तर सरहरूको मप्रतिको विश्वास र प्रशंसा नै मेरा लागि अमूल्य थियो। कहिलेकहीं सानासाना कुराले पनि असीमित खुशी मिल्दो रहेछ। मैले अहिलेसम...
कक्षामा पढ्ने हो चल्नु हुँदैन, साथीसाथी आफूमा लड्नु हुँदैन। अरूलाई दुख्छ कुट्नु हुँदैन, पढ्दाखेरि कोही नि सुत्नु हुँदैन ।साथीले साथीलाई हेप्नु हुँदैन, लडिन्छ है बाटामा छेक्नु हुँदैन ।अरूको स...
प्रमुख अतिथि वरिष्ठ समाजसेवी अनुराधा कोइरालाले ‘केही दिनअघि गौशालामा हिंडिरहेको समय एक महिलाले उहाँलाई स्कुटरले ठक्कर दिई लडाएर भागेको अनि एक जना साइकल चढिरहेको नौदश वर्षको बच्चाले देखेर त्यो स्कुटरको...
अर्थतन्त्रको अमिलो आँखालाई छोपेर सबैलाई स्वतन्त्र रूपमा बाँच्न दिइनुपर्छ । मभित्र दिनहुँ प्रश्न आउँछन् जनावरहरूलाई किन यसरी पैसामा टाँसेर खेदिन्छ । निस्वार्थ जनावरहरूलाई पनि किन फरकफरक नोटमा टाँसेर...
विमल र विनिताले हात जोड्दै भने, ‘तपाई हामीभन्दा उमेर र अनुभवले पाको हुनुहुन्छ । धेरै ज्ञान छ । हामी सानासँग पनि थोरै ज्ञान छ । हेर्नुस् रूखविना पृथ्वी मरुभूमि समान हुन्छ । त्यसैले जथाभावी रूख काट्नु...
बुवाले डाक्टरकहाँ सुरजको आँखा देखाउन लिएर जानुभयो । डाक्टरले सुरजको आँखा जाँच्नेबित्तिकै ‘तिमीले धेरै मोबाइल टिभी हेरेर यस्तो भएको हो । अबदेखि धेरै हेर्नु हुँदैन है’ भन्नुभयो । त्यसैले ‘तिमीहरू धेरै न...